२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएसएसपीमा आठ जना बढुवा सिफारिस

एसएसपीमा आठ जना बढुवा सिफारिस


नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ