गृहपृष्ठ ∕ समाचार ∕ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? Karobarpati आईतबार, २०७८ कात्तिक २८ गते, ११:५७ मा प्रकाशित लुम्बिनी विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैंकले अब १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसअघि बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको थियो । नेपाल राष्ट बैंकको निर्देशनपश्चात २६ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा छ । सेयरधीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न