गृहपृष्ठ ∕ समाचार ∕ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरी जाँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरी जाँदै Karobarpati बुधबार, २०७८ कात्तिक २४ गते, १८:४२ मा प्रकाशित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही २७ गते महोत्तरी जाने भएका छन् । माओवादी केन्द्र महोत्तरीले आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर जाने भएका हुन् । रामगोपालपुरमा नै सोहीदिन सात वटा वडाको स्वास्थ्य भवन प्रचण्डको हातबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण नेपाली मुद्रा इतिहासकै कमजोर १६ दिने महिला हिंसा बिरुद्ध युवाहरुको प्रदर्शन समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण नेपाली मुद्रा इतिहासकै कमजोर १६ दिने महिला हिंसा बिरुद्ध युवाहरुको प्रदर्शन