२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो


छठ पर्वका व्रतालुसहितले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । बुधबार रातभर जाग्राम बसेर भोलि बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समान गरिन्छ । याे तस्बिर काठमाडाैँका व्रतालुकाे हाे ।          

Avatar

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ