गृहपृष्ठ ∕ समाचार ∕ लेखराज भट्टको आरोप- भीम रावलले संगठनात्मक अराजकताको सीमा नाघ्दै हुनुहुन्छ लेखराज भट्टको आरोप- भीम रावलले संगठनात्मक अराजकताको सीमा नाघ्दै हुनुहुन्छ Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, २०:१८ मा प्रकाशित नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाएका छन् । मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउँदै भट्टले रावलका अभिव्यक्तिहरूप्रति लक्षित गर्दै अराजक भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष रावलले मंगलबार बिहान पोस्ट गरेको ट्वीटको जवाफ दिँदै इन्चार्ज भट्टले मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुने भए पनि मिडियामार्फत पार्टीमा भएका मतभेदहरू सार्वजनिक गर्नु संगठनात्मक अराजकता भएको बताए । ‘कि उहाँले पार्टी नै अवैधानिक हो भन्नु पर्यो,’ इन्चार्ज भट्टले भने,‘नत्र पार्टीले गरेको निर्णय कसरी अवैध हुन्छ। कसैको स्वार्थ अनुसार महत्वकांक्षा पुरा गर्दा त्यो निर्णय सही हुने अरू निर्णयहरू अवैध हुने भन्ने हुँदैन ।’ प्रदेश कमिटी बैठकबारेमा जानकारी दिन फोन गर्दा रावलले नआउने तपाइहरू गर्नुहोस् भन्ने जानकारी दिएको इन्चार्ज भट्टले बताए । बैठकले उपसचिवमा बलदेव रेग्मी र भागरथी बिस्टलाई चयन गरेका छन् । भट्टले १ सय ८३ सदस्यीय प्रदेश कमिटी सदस्यहरूमध्ये खाली भएका संख्या संख्या पूर्ति गरेको बताए क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६