गृहपृष्ठ ∕ समाचार ∕ युवा नेता थापाद्वरा बाल अनाथालयलाई सहयोग युवा नेता थापाद्वरा बाल अनाथालयलाई सहयोग Karobarpati बिहीबार, २०७८ कात्तिक १८ गते, १९:५९ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एंवम प्रधानमन्त्रीका स्वकिय सचिव बीरेन्द्र थापाले आफ्नो जन्म दिनका अवरसमा बाल अनाथालयलाई सहयोग गरेका छन् । युवा नेता थापाले आफ्नो ३८ औं जन्मउत्सवका अवसरमा भैसेपाटी स्थित नविकरण प्रतिष्ठान बाल अनाथालयलाई खाद्य सामाग्री वितरण गरेका हुन् । साथै नेता थापाको जन्म अवसर निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टेक बहादुर सेठीले सोही अनाथालयलाई नगद सहयोग गरेका छन । त्यस्तै, सोहि अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा बी फाइभ होटलका संचालक अमर ओलीले मृगौला पीडीत लोकेन्द्र बम बचाउ अभियानलाई आर्थिक सहयोग गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी