गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०७:२९ मा प्रकाशित आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ । बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । न्युज कारखाना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ७ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ट्रेण्डिङ कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो वित्तीय व्यवस्थापनमा कर्णाली : राजस्व संकलन न्यून, अनुदानकै बजेट फिर्ता गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो वित्तीय व्यवस्थापनमा कर्णाली : राजस्व संकलन न्यून, अनुदानकै बजेट फिर्ता गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो