२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्र२ सयले बढ्यो सुनको मूल्य

२ सयले बढ्यो सुनको मूल्य


काठमाडौं । आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाल सुन बढ्दा तेजाबी सुन पनि तोलाको दुई सय रुपैयाँ महँगिएर ९६ हजार ७ सय पुगेको छ । चाँदी तोलाको ५ रुपैयाँ महँगो बनेर १३ सय २० रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : अर्थतन्त्र, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ