गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा नयाँ भेरियन्ट भेटिएको समाचार भ्रमात्मक नेपालमा नयाँ भेरियन्ट भेटिएको समाचार भ्रमात्मक Karobarpati बिहीबार, २०७८ जेठ २० गते, १८:३६ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने भ्रमात्मक समाचारमा सत्यता नभएको जनाएको छ । मन्त्रालयले बिहिबार प्रेस विज्ञप्तिमा जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य मन्त्रालयको आधिकारिक जानकारी नलिई भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेका छन्। नेपालमा भाइरस अफ कन्सर्न अन्तरर्गत अल्फा र डेल्टा भेरियन्ट मात्र देखिएको यस बाहेक छुट्टै भेरियन्ट पुष्टि नभएको बताएका छन मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक ४ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ५ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन २४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन आज २५६८ औं बुद्धजयन्ती मनाइँदै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्नका लागि प्रतिबद्ध स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन २४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन आज २५६८ औं बुद्धजयन्ती मनाइँदै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्नका लागि प्रतिबद्ध