गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा १० दिन लम्बियो काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा १० दिन लम्बियो Karobarpati बुधबार, २०७८ जेठ १९ गते, १६:२६ मा प्रकाशित काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ । काठमाडौँ,भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले थप १० दिनका लागि निषेधाज्ञा थप गरी ३१ जेठसम्म लम्ब्याउने निणर्य गरेको हो । उक्त बैठकले फलफुल पसल, किराना पसल, मासु, दुध र ग्यासको पसल, स्टेशनरी र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म खुल्न दिइने निणर्य गरेको छ । त्यस्तै, निर्माण सामग्री ढुवानी गाडी रातिको समयमा चल्न दिइने निणर्य भएको जनाइएको छ । यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदैछ । क्याटेगोरी : समाचार, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ