गृहपृष्ठ ∕ समाचार ∕ बीएण्डसी अस्पताल शिक्षण अस्पतालका रुपमा अघि बढने : प्रधानमन्त्री ओली बीएण्डसी अस्पताल शिक्षण अस्पतालका रुपमा अघि बढने : प्रधानमन्त्री ओली Karobarpati मंगलबार, २०७७ फागुन १८ गते, १९:४७ मा प्रकाशित काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बीएण्डसी अस्पताललाई शिक्षण अस्पतालको रुपमा अघि लैजाने बताए छन् । बीएण्डसी अस्पताल परिसरमा बनेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न मंगलबार झापा पुगेका प्रधानमन्त्री ओलीले सो अस्पताललाई शिक्षण अस्पतालको रुपमा लैजाने प्रक्रिया अगाडी बढाएको जनाएका छन् । अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘यो अस्पताल अस्पतालको रुपमा मात्रै रहँदैन । यो शिक्षण अस्पतालको रुपमा अघि बढ्छ । केहि समय अघि नै यसको प्रक्रिया हामीले अगाडी बढाएका छौँ ।’ सो अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन काठमाडौं विश्वविद्यालयबाट दिन लागेको उनले जानकारी गराए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी