गृहपृष्ठ ∕ समाचार ∕ घ्याङलेख गाउँपालिकामा टोकन प्रणाली मार्फत सेवा प्रवाह सुरुवात घ्याङलेख गाउँपालिकामा टोकन प्रणाली मार्फत सेवा प्रवाह सुरुवात Karobarpati मंगलबार, २०७७ फागुन ११ गते, १८:१२ मा प्रकाशित सिन्धुलीः घ्याङलेख गाउँपालिकाले सेवाग्राहीलाई मध्यनजर राख्दै फाल्गुण ११ गतेबाट टोकन प्रणाली मार्फत सेवा प्रवाहा शुरुवात गरिएको छ । यस गाउँपालिकामा आज एक कार्यक्रमका बीच अध्यक्ष जगतबहादुर भोलन प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की र अन्य कर्मचारीहरुको सहभागितामा टोकन प्रणालीबाट सेवा शुभारम्भ गरिको थियो । टोकन प्रणाली पहिलो सेवाग्राही छबिलाल स्याङतानलाई सेवा प्रदान गर्दै टोकन प्रणालीको शुरुवात गरिएको थियो । पालिका अध्यक्ष जगतबहादुर भोलन साथै प्रमुख प्रशासकीय अधिकृत कार्कीले टोकन प्रणाली बारे प्रष्ट पार्न मन्तव्य व्यक्त गरेका थिए । यस कार्यक्रममा सेवाग्राही छबिलाल स्याङतानले टोकन प्रणालीबाट आफूले छिटो छरितोसँग सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी