गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट १० लाख डोज कोभिड विरुद्धको कोभिसिल्ड खोप आज आउदै भारतबाट १० लाख डोज कोभिड विरुद्धको कोभिसिल्ड खोप आज आउदै Karobarpati आईतबार, २०७७ फागुन ९ गते, ११:३२ मा प्रकाशित काठमाडौं । सरकारले भारतबाट खरिद गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आज दिउसो नेपाल आउदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन ८ गते जारी गरेको विज्ञप्ति अनुसार नेपाल सरकारले कोभिड-१९ विरुद्धको सेरम कम्पनीबाट उत्पादित कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागी फागनु ५ गते गरेको सझौता अनुसारको १० लाख मात्राको पहिलो खेप आज एयर इण्डियाको जहाजबाट आउदै छ । कोभिसिल्ड खोप आएपछि टेकु स्थित भण्डारमा राखिनेछ भने यहि फागुन २३ गते देखि संचालन हुने खोप अभियानका लागी प्रदेश स्वास्थ्य आप्ृर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट देशैभरेका खोप केन्द्रमा वितरण हुने विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग ट्रेण्डिङ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग