गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट १० लाख डोज कोभिड विरुद्धको कोभिसिल्ड खोप आज आउदै भारतबाट १० लाख डोज कोभिड विरुद्धको कोभिसिल्ड खोप आज आउदै Karobarpati आईतबार, २०७७ फागुन ९ गते, ११:३२ मा प्रकाशित काठमाडौं । सरकारले भारतबाट खरिद गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आज दिउसो नेपाल आउदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन ८ गते जारी गरेको विज्ञप्ति अनुसार नेपाल सरकारले कोभिड-१९ विरुद्धको सेरम कम्पनीबाट उत्पादित कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागी फागनु ५ गते गरेको सझौता अनुसारको १० लाख मात्राको पहिलो खेप आज एयर इण्डियाको जहाजबाट आउदै छ । कोभिसिल्ड खोप आएपछि टेकु स्थित भण्डारमा राखिनेछ भने यहि फागुन २३ गते देखि संचालन हुने खोप अभियानका लागी प्रदेश स्वास्थ्य आप्ृर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट देशैभरेका खोप केन्द्रमा वितरण हुने विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ६ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ७ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ट्रेण्डिङ तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात महँगी ७.७४ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा साताको दोस्रो दिन पनि सेयर बजार राताम्मै तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात महँगी ७.७४ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा साताको दोस्रो दिन पनि सेयर बजार राताम्मै