२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता

एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता


काठमाडौं । एनएमबि बैंकले सीईओमा थप एक कार्यकालका लागि सुनील केसीलाई नै निरन्तरता दिनी भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई थप एक कार्यकालको लागि सीईओ नियुक्त गरेको हो । बैंक स्थापनादेखि नै व्यवस्थापनको जिम्मेवारीमा रहेका उपेन्द्र पौडेल बैंकबाट बाहिरिएसँगै बैंकमा डेपुटी सीईओ रहेका केसीलाई ४ वर्षअगाडि बैंकको नेतृत्व दिइएको थियो ।

यही फागुन मसान्तमा सकिन लागेकोले बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका केसीको चारवर्षे कार्यकाले उनलाई नै थप एक कार्यकालको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले केसीको नेतृत्वमा उत्कृष्ट पफर्मेन्स देखाउँदै आएकोले केसीलाई नै अर्को कार्यकालको लागि पनि सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ