गृहपृष्ठ ∕ उर्जा ∕ भारतले दस बर्षमा १० हजार मेगावाट बिजुली किन्ने भारतले दस बर्षमा १० हजार मेगावाट बिजुली किन्ने Karobarpati बिहीबार, २०८० जेठ १८ गते, १४:३० मा प्रकाशित नयाँ दल्लिी । नेपालबाट भारतले दस बर्षमा १० हजार मेगावाट बिजुली किन्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुुली किन्ने लक्ष्य रहेको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । नेपालको विद्युत् क्षेत्रको विकास सहयोगका लागि फुकोट कणर्ाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको प्रधानमन्त्री मोदीले बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो ९ वर्षमा नेपालबाट ४५० मेगावाट बिजुली भारतले किनेको र यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको बताए । साथै भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने बताए । क्याटेगोरी : उर्जा, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा