गृहपृष्ठ ∕ समाचार ∕ जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ Karobarpati मंगलबार, २०७९ माघ ३ गते, १९:१७ मा प्रकाशित काठमाडौं-जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब अनुशासित बन्न थाल्यो होली ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्योति विकासले गर्यो लाभांशको घोषणा एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब अनुशासित बन्न थाल्यो होली ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्योति विकासले गर्यो लाभांशको घोषणा एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै