गृहपृष्ठ ∕ समाचार ∕ सनराइज बैंकको ४ लाख ६५ हजार संस्थापक सेयर बिक्रीमा सनराइज बैंकको ४ लाख ६५ हजार संस्थापक सेयर बिक्रीमा Karobarpati शुक्रबार, २०७७ पुस ३ गते, ११:३० मा प्रकाशित काठमाडौं । सनराइज बैंकका ३ जना संस्थापक सेयरधनीहरुले ४ लाख ६५ हजार १ सय ८१ कित्ता सेयर बिक्री गर्र्ने भएका छन् । पुस २ गते सुचना जारी गर्दै बैंकले प्रति कित्ता १ सय ६५ रुपैयाँमा ४ लाख ५० हजार कित्ता, १० हजार कित्ता र ५ हजार १ सय ८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । बैंकको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सुचना प्रकाशित भएको ३५ दिन भित्र उल्लेखित संस्थापक सेयरमा छुट्टा छुट्टै निवेदन पेश गर्न गर्नु पर्नेछ । सेयर खदिर गर्ने लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैरिधारा, सेयर रजिष्टार विभागमा लिखित निवेदन दिनु पर्ने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ३ नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज ४ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ५ थाहा पाउनुहाेस् शनिबारसम्मकाे माैसम पूर्वानुमान ६ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ७ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ट्रेण्डिङ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ विश्व इतिहासमा आजः जर्मनीको पहिलो महिला चान्सलरदेखि युक्रेनको एतिहासिक क्रान्ति मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ विश्व इतिहासमा आजः जर्मनीको पहिलो महिला चान्सलरदेखि युक्रेनको एतिहासिक क्रान्ति मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक