२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक महिनामा निक्षेप ५७.२२ अर्बले बढ्दा कर्जा लगानी भने सुस्त

एक महिनामा निक्षेप ५७.२२ अर्बले बढ्दा कर्जा लगानी भने सुस्त


काठमाडौं । मंसिर महिनामा वाण्जिय बैंकहरुको निक्षेप ५७.२२ अर्बले बढेकाे छ  ।

नेपाल बैकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनु्सार मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ५७.२२ अर्ब रुपैयाँले बढेर ४६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । कात्तिकमा भने वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, मंसिर महिनामा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् ।

कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २१ अर्ब रहेकोमा मंसिर महिनामा २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा ४२ खर्ब २३ अर्ब रुपोयँ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ