गृहपृष्ठ ∕ समाचार ∕ एक महिनामा निक्षेप ५७.२२ अर्बले बढ्दा कर्जा लगानी भने सुस्त एक महिनामा निक्षेप ५७.२२ अर्बले बढ्दा कर्जा लगानी भने सुस्त Karobarpati सोमबार, २०७९ पुस ४ गते, ०९:२२ मा प्रकाशित काठमाडौं । मंसिर महिनामा वाण्जिय बैंकहरुको निक्षेप ५७.२२ अर्बले बढेकाे छ । नेपाल बैकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनु्सार मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ५७.२२ अर्ब रुपैयाँले बढेर ४६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । कात्तिकमा भने वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो । त्यस्तै, मंसिर महिनामा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २१ अर्ब रहेकोमा मंसिर महिनामा २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा ४२ खर्ब २३ अर्ब रुपोयँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा