गृहपृष्ठ ∕ समाचार ∕ नेपाल बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने नेपाल बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने Karobarpati शुक्रबार, २०७९ पुस १ गते, १३:०७ मा प्रकाशित काठमाडौं । नेपाल बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको पु्स १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्ष २०७८/७९ काे वितरण योग्य नाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ बराबरको २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ( लाभांश कर समेत गरी ) दिने निणर्य गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैकको आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ट्रेण्डिङ सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन साधना लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न मेगा बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित मर्जर प्रस्ताव अनुमोदन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन साधना लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न मेगा बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित मर्जर प्रस्ताव अनुमोदन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा