२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्‍याे सेयर रजिष्ट्रार ?

धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्‍याे सेयर रजिष्ट्रार ?


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल मार्फत हुने भएको छ ।

धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका काम अब सनराइज क्यापिटलले गर्नेछ ।

यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो भने बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ