२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुद्रा विनिमयदर यस्तो छ

मुद्रा विनिमयदर यस्तो छ


काठमाडौं – अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे  छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।

 राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ