२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन्दिप लामिछाने प्रहरी नियन्त्रणमा

सन्दिप लामिछाने प्रहरी नियन्त्रणमा


नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन ।  पक्राउ परे लगत्तै उनी माथीको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ