२०८२ वैशाख २६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा

एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा


काठमाडौं-एनएमबि बैंकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आइतबार नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो ।

बैंकको ३१ भदौमा बसेको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धकहरू उपाध्याय र घिमिरेलाई ११ असोजदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ