२०८२ भदौ २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने


 काठमाडौं, २३ भदाै । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ ।
लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ