गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंकको खुर्कोट शाखा संचालन कुमारी बैंकको खुर्कोट शाखा संचालन Karobarpati बिहीबार, २०७९ भदौ १६ गते, ०७:४७ मा प्रकाशित कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थिते खुर्कोट शाखा भाद्र १५ गतेबाट संचालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ । विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न २ देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ५ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ६ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो आइतबारदेखि उपत्यकाका बाणिज्य बैंकले दशैंको लागि नयाँ नोट दिने नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा प्राइम कमर्सियल बैंकले अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो आइतबारदेखि उपत्यकाका बाणिज्य बैंकले दशैंको लागि नयाँ नोट दिने नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा प्राइम कमर्सियल बैंकले अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग