गृहपृष्ठ ∕ समाचार ∕ बालाजुको जुत्ता कारखानामा आगलागी बालाजुको जुत्ता कारखानामा आगलागी Karobarpati बुधबार, २०७९ साउन २५ गते, १३:०४ मा प्रकाशित काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । — क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने