२०८२ वैशाख ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका पूर्वअलराउन्डर मनोज प्रभाकर नियुक्त

नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका पूर्वअलराउन्डर मनोज प्रभाकर नियुक्त


भारतका पूर्वअलराउन्डर क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । प्रभाकरलाई नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आज नेपालको मुख्य कोचमा नियुक्त गरेको हाे ।
प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेल खेलेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ