गृहपृष्ठ ∕ समाचार ∕ ६ लाख घुससहित रंगेहात पर्यटन मन्त्रालयका उपसचिव पक्राउ ६ लाख घुससहित रंगेहात पर्यटन मन्त्रालयका उपसचिव पक्राउ Karobarpati मंगलबार, २०७९ साउन १७ गते, १९:५५ मा प्रकाशित काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुस सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई रंगेहात पक्राउ गरेको छ । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । उनीविरुद्ध अख्तियारमा पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उजुरी परेको थियो । त्यसपछि अख्तियारको टोलीले उनलाई रंगेहात घुस सहित पक्राउ गरेको हो । क्याटेगोरी : समाचार ट्याग : #संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा विदेशी मुद्राको विनिमय दर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा विदेशी मुद्राको विनिमय दर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने