२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ ।

बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ