गृहपृष्ठ ∕ समाचार ∕ मर्जर छुट सुविधा पुससम्म थपियो मर्जर छुट सुविधा पुससम्म थपियो Karobarpati शुक्रबार, २०७९ साउन ६ गते, १८:०१ मा प्रकाशित काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्तिको अवधि थप गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्वजिशिनमा जाँदाकाे छुट सुविधाकाे अवधि थपेकाे हाे । यसअघि राष्ट्र बैंकले असार समान्तसम्म मात्रै बैंक तथा वित्तीय संस्थालाई मर्जरको सुविधा दिएको थियाे । अब बैंक तथा वित्तीय संस्थाले आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्वजिशिनमा जाँदा पाउने छुट सुविधा चालु आर्थिक वर्षको दाेस्राे त्रैमास सम्म पाउनेछन्र । यस्तै, असअघि बैंक तथा वित्तीय संस्था मर्जरमा जादा कारोबार रकम रोक्का हुने गरेकोमा अब मर्जरमा जाँदा कारोबार रोक्का नहुने भएको छ । गभर्नर अधिकारीले कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाको खारेज गरी मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमनअनुसार हुने व्यवस्था गरिएको छ । — क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति नेप्से परिसुचक ३९.२३ अंकको गिरावट सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति नेप्से परिसुचक ३९.२३ अंकको गिरावट सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता