२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशमुख्यमन्त्री शंकर पोख्ररेलको गाडीमा ढुंगा प्रहार

मुख्यमन्त्री शंकर पोख्ररेलको गाडीमा ढुंगा प्रहार


 

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । स्थायी राजधानी सार्ने र प्रदेशको नामाकरण  विरुद्ध बुटबलमा लगातार आन्दोलन भइरहेको छ ।

 

आइतबार साँझ काठमाडौंबाट बुटवल फर्किँदै गरेका पोखरेललाई लक्षित गर्दै बुटवलमा ढुंगा प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार मुख्यमन्त्री पोखरेल र उनको पछुवा गाडीमा एक एकवटा ढुंगा लागेको थियो । उनको गाडीमा ढुंगा प्रहार गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको छ ।

 


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ