गृहपृष्ठ ∕ प्रदेश ∕ लुम्बिनी प्रदेश ∕ मुख्यमन्त्री शंकर पोख्ररेलको गाडीमा ढुंगा प्रहार मुख्यमन्त्री शंकर पोख्ररेलको गाडीमा ढुंगा प्रहार Karobarpati आईतबार, २०७७ असोज १८ गते, २१:४३ मा प्रकाशित बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । स्थायी राजधानी सार्ने र प्रदेशको नामाकरण विरुद्ध बुटबलमा लगातार आन्दोलन भइरहेको छ । आइतबार साँझ काठमाडौंबाट बुटवल फर्किँदै गरेका पोखरेललाई लक्षित गर्दै बुटवलमा ढुंगा प्रहार गरिएको थियो । प्रहरीका अनुसार मुख्यमन्त्री पोखरेल र उनको पछुवा गाडीमा एक एकवटा ढुंगा लागेको थियो । उनको गाडीमा ढुंगा प्रहार गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न बाँकेमा एक सय ६० उद्योग बन्द कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमिति उडान सुरु अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने