२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशकोरोना संक्रमण बढ्दै गएपछी बर्दियाको बारबर्दिया नगरपालिका लकडाउन

कोरोना संक्रमण बढ्दै गएपछी बर्दियाको बारबर्दिया नगरपालिका लकडाउन


बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन असोज ९ रातीदेखि असोज १४ रातीसम्म पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निणर्य गरेको छ।
बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निणर्य गरेको हो ।
लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुणर् रुपमा बन्द गर्ने निणर्य गरेको छ ।
अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निणर्य गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ