२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशबैंक अफ काठमाण्डू का ग्राहकलाई मेरो स्टोरमा १०% छुट

बैंक अफ काठमाण्डू का ग्राहकलाई मेरो स्टोरमा १०% छुट


 

बैंक अफ काठमाण्डू र मेरो स्टोर बीच छुट सझौता भएको छ ।

बैंक अफ काठमाण्डू का ग्रहाकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।यस सम्झौता पश्चात् बैंकका ग्राहकले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% छुट पाउनुहुनेछ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ