गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ रोयल ब्रर्दस बिराटनगरले लन्च गर्यो जावा ४२.२.१ बाइक रोयल ब्रर्दस बिराटनगरले लन्च गर्यो जावा ४२.२.१ बाइक Karobarpati सोमबार, २०७९ असार २७ गते, १९:३९ मा प्रकाशित विराटनगर । जावा मोटरसाइकलको लागि विराटनगरको आधिकारिक विक्रेता रोयल ब्रर्दसले जावा ४२.२.१ नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । बिराटनगरको गाोग्राहा चौक स्थित रोयल ब्रर्दसमा आयोजित एक कार्यक्रममा नाडाका केन्द्रिय उपाध्यक्ष सुवास आर्चायले उक्त बाइक सार्वजनिक गरेका हुन । सोहि कार्यक्रममा रोयल ब्रर्दसका प्रबन्ध निर्देशक मनोज विक्रम शाहले आम ग्राहकको चाहान अनुसार जावा ४२.२.१ नयाँ मोडलको बाइक लन्च गरेको बताए । जावाको अन्तराष्ट्रिय दिवसको अवसरमा रोयल ब्रर्दसद्धरा आयोजित मोटरसाइकल र्यालीले बिराटनगर परिक्रमा गरेर बर्जुमा बृक्षारोपण गरेको थियो । उक्त बृक्षारोपण कार्यक्रममा बर्जु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले शुभकामना व्यक्त गरे । क्याटेगोरी : कर्पोरेट, कोशी प्रदेश ट्याग : #मनोज विक्रम शाह, #रोयल ब्रर्दस, #सुवास आर्चाय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने