गृहपृष्ठ ∕ राजनीति ∕ ड्राइभिङ लाइसेन्स पहुँच हुनेहरूले २४ घण्टामै, सर्वसाधारणका लागि किन ६ महिना? : नवनियुक्त यातायात मन्त्री ड्राइभिङ लाइसेन्स पहुँच हुनेहरूले २४ घण्टामै, सर्वसाधारणका लागि किन ६ महिना? : नवनियुक्त यातायात मन्त्री Karobarpati मंगलबार, २०७९ असार २१ गते, ०८:०६ मा प्रकाशित काठमाडौँ — नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले कर्मचारीहरूबाट ड्राइभिङ लाइसेन्स वितरणमा भइरहेको ढिलाइको विषयमा जानकारी लिएका छन् । विभागको कामप्रति प्रश्न समेत गरे । मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रमपछि मिडियालाई सम्बोधन गर्दै मन्त्री राईले पहुँच हुनेहरूले २४ घण्टामै ई(ड्राइभिङ लाइसेन्स पाउने गरेको तर सर्वसाधारणका लागि किन ६ महिना लाग्ने भन्दै प्रश्न गरेका थिए । सार्वसाधारणका लागि किन ६ महिनादेखि १ वर्षसम्म लाग्छ रुु राईको प्रश्न थियो, ुई(ड्राइभिङ लाइसेन्स विगतमा विवाद भएर अख्तियारमा थियो । म श्रममन्त्री हुँदा अख्तियारबाट निकाले प्रक्रिया थालेको हो । त्यसमा चिप्स छ तर त्यसको रिड कसले गर्ने रु नगर्ने भए बाँडेर फाइदा के रु ट्राफिकले लाइसेन्स हेर्छ कि रिन्यु पनि गर्छ रु किन हामी बाँडिरहेका छौं र ६ (६ महिना कुराइरहेका छौं ।ु मन्त्री राईले इम्बोस्ड नम्बर कार्यान्वयनमा देखिएको समस्या समाधानबारे दुई कार्यदलसमेत गठन गरेका छन् । उनले इम्बोस्ड नम्बर कार्यान्वयनको विषय विरोधाभाषपूर्ण रहेको पनि औंल्याएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #ड्राइभिङ लाइसेन्स, #भौतिक पूर्वधार तथा यातायात मन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ हिमालयन बैंकको ऋणपत्र खुल्दै ५ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम