गृहपृष्ठ ∕ राजनीति ∕ सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक जारी, स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक जारी, स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा Karobarpati शनिबार, २०७८ माघ १५ गते, ११:३१ मा प्रकाशित राष्ट्रियसभा निर्वाचनको समीक्षालगायत आगामी आवधिक एवं स्थानीय तहको निर्वाचनबारे सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। निर्वाचन आयोगले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई ताकेता गर्दै आएको छ। नेपालको संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्धनले कानुनविद्हरुसँग पनि परामर्श गर्दै आएको छ। संविधानसँग बाझिने ऐन अमान्य हुने भन्दै सोबमोजिम कानुन निर्माण गर्नुपर्नेमा गठबन्धनका दलहरुबीच छलफल हुँदै आएको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ। हिजो शुक्रबार दिउँसो प्रधानमन्त्री देउवाले गठबन्धनका नेता प्रचण्ड र माधव नेपालसँग संयुक्त भेटवार्ता गरेका थिए। क्याटेगोरी : राजनीति, समाचार ट्याग : #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ गुराँस लघुवित्तले डाक्यो साधारण सभा चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा