गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्ड-नेपाल पक्षको निणर्य नेकपा अध्यक्षमा माधव नेपाल प्रचण्ड-नेपाल पक्षको निणर्य नेकपा अध्यक्षमा माधव नेपाल Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १८:०१ मा प्रकाशित काठमाडौं । प्रचण्ड-नेपाल पक्षले नेकपाको नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ। उक्त समुहको स्थायी कमिटी बैठकले गरेको निणर्यलाई आज बसेको केन्द्रीय कमिटी बैठकले पनि पारित गरेपछि माधवकुमार नेपाल अध्यक्ष बनेका हुन् । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर सो स्थानमा नेपाललाई अध्यक्ष बनाउने निणर्य केन्द्रीय कमिटीले गरेको हो। बबरमहलको कार्की ब्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनमा जाने निणर्यसमेत गरेको छ। प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको अर्को बैठक पुस ९ गते बस्ने भएको छ। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ट्रेण्डिङ विदेशी मुद्राको विनिमय दर सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने विदेशी मुद्राको विनिमय दर सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने