गृहपृष्ठ ∕ राजनीति ∕ बालुवाटारमा सर्वदलीय बैठक सुरु बालुवाटारमा सर्वदलीय बैठक सुरु Karobarpati मंगलबार, २०७७ मंसीर २३ गते, १२:३३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन । म्ृलुक कोभिड—१९ को मार खेपिरहेको छ भने केही समययता राजावादीहरूले देशका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका छन् । सत्तारुढ नेकपा भित्र अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको फरक-फरक राजनीतिक प्रस्ताव सचिवालयमा नटुंगिएपछि विवाद स्थायी कमिटीमा पुगेको छ । पटक-पटक सचिवालय बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओलीले आइतबार बसेको स्थायी कमिटी पनि सहभागी भनन् । पछिल्लो समय बैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो । त्यसयता सर्वदलीय बैठक बसेको छैन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर'