गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ आज सुनको मूल्यमा सामान्य वृद्धि आज सुनको मूल्यमा सामान्य वृद्धि Karobarpati सोमबार, २०७८ चैत्र ७ गते, १२:०६ मा प्रकाशित काठमाडाैं। आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार २ सय मा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर छापावाल सुनको मूल्य रु ९९ हजार ५ सयमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ। महासघको अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । आइतबार प्रतितोला रु ९८ हजार ७ सय थियो । त्यस्तै ,आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३ सय ७५ कायम रहेको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ट्रेण्डिङ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा