गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त Karobarpati शनिबार, २०८१ जेठ २६ गते, ०६:५१ मा प्रकाशित काठमाडौं । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति भवनमा हुने भएको छ । यसअघि आजै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । उनलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा महिला हिँसा महिला बाटै...... आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा महिला हिँसा महिला बाटै...... आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ?