गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र Karobarpati बुधबार, २०७९ माघ १८ गते, १४:५६ मा प्रकाशित काठमाडौं, १८ माघ । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् । बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे । वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गरेकी छन् । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ छिमेक लघुवित्तको २७ लाभांश घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत १ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक एनसेलको साधारण सभा कात्तिक २५ मा नबिलले नेपाल बङ्गलादेश बैंक गाभ्ने भयो नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड –१९ विरुद्धकाे खोप ? छिमेक लघुवित्तको २७ लाभांश घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत १ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक एनसेलको साधारण सभा कात्तिक २५ मा नबिलले नेपाल बङ्गलादेश बैंक गाभ्ने भयो नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड –१९ विरुद्धकाे खोप ?