गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पर्यटन ∕ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने Karobarpati शुक्रबार, २०८० पुस १३ गते, १७:२१ मा प्रकाशित काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यू इयर इभठमेल सडक महोत्सव’ आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिले पुस १५ मा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । ‘नयाँ वर्ष शुभारम्भको अवसरमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा विगत वर्षहरुमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०२४ शुभारम्भको पूर्व सन्ध्यामा न्यू इयर इभ ठमेल सडक महोत्सव आयोजनागर्न लागेको अवगत गराउन चाहन्छौँ’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १५ गते (३१ डिसेम्बर २०२३) आइतबार साँझ ५ः३० बजे ठमेल त्रिदेवीमार्ग कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम हुनेछ ।’ कार्यक्रममा नेपाली मौलिक कला, विशिष्ट व्यक्तिहरुबाट शुभकामना सन्देश साथै विभिन्न साङ्गीतिक तथा सांस्कृति कार्यक्रम गरी २०२३ लाई विदा गर्दैै २०२४ लाई स्वागत गरिने जनाइएको छ । कार्यक्रम राती १२ः३० बजे समापन हुने जनाइएको छ । क्याटेगोरी : पर्यटन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सेयर बजारमा सामान्य सुधार साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट प्रदेश राजधानी बनाउने ठाउँमा प्रदेश ५ को मन्त्रिपरिषद्ले घरजग्गा किनबेचमा… धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह नेप्से ३.३४ अंकले घट्यो दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह नेप्से ३.३४ अंकले घट्यो