गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप Karobarpati बुधबार, २०७९ असार ८ गते, ०७:३४ मा प्रकाशित नेपाल धितोपत्र बोर्ड अगाडी आन्दोलनरत लगानीकर्ता र प्रहरीबीच झडप भएको हो । मंगलबार लगानीकर्ताले बोर्डको मूल गेट अगाडी नै त्रिपाल ओछ्याएर बसेपछि बोर्डका कर्मचारी घर जान पाएका थिएनन् । प्रहरीले उनीहरुलाई हट्नको लागि आग्रह गरेपनि लगानीकर्ता हटेको थिएन् । त्यसपछि बाध्य भएर प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई गेटबाट हटाएको हो। प्रेस मिटमा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै माग पुरा गर्न नसकिने र जायज माहहरु साउनसम्म पुरा भईसक्ने बताएका थिए ।त्यस्तै उनले वार्ताको नाममा समय खेर नफाल्ने र सिधै कार्यन्वयनमा जाने बताएका थिए । बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा ४(१२ करोडको सिमा लगाएकाले सेयर बजार निरन्तर घटेको आरोप लगाएका थिए। ू क्याटेगोरी : पूँजी बजार ट्याग : #नेपाल धितोपत्र बोर्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने