गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ आज सेयर बजारमा २९ अंकको गिरावट आज सेयर बजारमा २९ अंकको गिरावट Karobarpati बुधबार, २०७९ असार १ गते, १७:४० मा प्रकाशित काठमाडौं — आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) २९.८९ अंकले घटेर १९६६ं.३७ अंकमा पुगेको छ । आज सेयर बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ । जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन ३ काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित ४ बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो ५ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण ६ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ७ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ट्रेण्डिङ सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी मूत्य वृद्धि आकासियो हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड कोरोना संक्रमणमुक्त भए प्रचण्ड मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्ने पाइने ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी मूत्य वृद्धि आकासियो हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड कोरोना संक्रमणमुक्त भए प्रचण्ड मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्ने पाइने ज्योति विकासले गर्यो लाभांशको घोषणा