गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर सूचीकृत नेप्सेमा २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर सूचीकृत Karobarpati बिहीबार, २०७८ फागुन ५ गते, १५:४० मा प्रकाशित बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०, सिभिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी कुल २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार निफ्राको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने १ करोड ६० लाख कित्ता, सिभिल बैंकको चुक्ता पूँजीको ५ प्रतिशतका दरले ४३ लाख २१ हजार ८३० कित्ता र शाइन रेसुङ्गको चुक्ता पूँजीको १०।९३ प्रतिशतका दरले ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । सूचीकृत भएको बोनस सेयर साधारण सभा तथा लभांश वितरणका लागि सेयर दाखिल खारेजी मिति ९बुकक्लोज० को अघिल्लो कारोबार दिनसम्म सम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सिमित लगानीकर्ताले मात्र पाउनुहुनेछ । क्याटेगोरी : पूँजी बजार ट्याग : #नेपाल स्टक एक्सचेञ्ज, #बोनस सेयर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न