२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको दोस्रो दिन नेप्से परिसूचक ८.२४ अंकले घट्यो

साताको दोस्रो दिन नेप्से परिसूचक ८.२४ अंकले घट्यो


काठमाडौं । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ अंकमा बन्द भएको छ ।

 

आज सेयर बजारमा २२३ कम्पनीको सेयर ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१मा खरिद बिक्रि भएको छ ।

आज नेप्सेमा बैंकिङ २ प्रतिशत, विकास बैंक ०.६२ प्रतिशत,अन्य ०.४९ प्रतिशत,लगानी ०.१३ प्रतिशतले घटेका छन्।

 

आज ट्रेटिङ १.३८ प्रतिशत , होटेल तथा पर्यटन ०.३९ प्रतिशत, हाइड्रोपावर ३.३५ प्रतिशत,फाइन्स २.५७ प्रतिशत, नजीवनबिमा ०.१ प्रतिशत, जीवनबिमा ०.३९ प्रतिशत, लघुवित्त १.७७ प्रतिशत, उत्पादन १.३३ प्रतिशतले बढेको छ ।

विशाल बजार कम्पनी, रिडी हाइड्रोपावर, मान्टेन हाइड्रो नेपाल, ग्रिन लाइफ हाइड्रोपावर,  जानकी फाइन्सको सेयर १० प्रतिशतले बढेका छन् ।

त्यस्तै आज कारोबार रकमको आधारमा ङ्यादी पावर गु््रपको ३९ करोड ३० लाख ३७ हजार, हिमालय डिस्टिलरीको ३३ करोड ५७ लाख ५२ हजार, एन आईसी एसीया बैंकको ३३ करोड ४१ लाख ६५ हजार रुपैया बराबरको सेयर कोराबार भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ