गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ एन आई सी एसीया क्यापिटलको अध्यक्षमा ढकाल एन आई सी एसीया क्यापिटलको अध्यक्षमा ढकाल Karobarpati शनिबार, २०७८ साउन २ गते, २०:२१ मा प्रकाशित काठमाडौं । एन आईसी एसीया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । एन आईसी एसीया बैंकका सहायक प्रमुख कार्याकारी अधिकृत रहेका ढकाललाई क्यापिटलको शुक्रबार बसेको सञ्चालक समितिको ९२ औँ बैठकले क्यापिटलको अध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो । व्यावसायिक चार्टर्ड अकाउण्टेण्ट रहेका ढकालसँग १२ बर्ष भन्दा बढी बैकिङ्ग अनुभव रहेको छ । उनले भारतको आईसीआईसी बैंक, नेपालको हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको । ‘हाल उनी एनआईसी एसिया लघुवित्तको अध्यक्ष समेत रहेका छन् । ‘उहाँले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका छौं,’ क्यापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता