गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको दोस्रो दिन नेप्सेमा ऐतिहासिक नयाँ रेकर्ड साताको दोस्रो दिन नेप्सेमा ऐतिहासिक नयाँ रेकर्ड Karobarpati सोमबार, २०७८ जेठ ३१ गते, १६:४८ मा प्रकाशित काठमाडौ । नेप्से परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३अंकमा पुगेर बन्द हुदाँ सेयर बजार नयाँ रेकड कायम भएको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयरबजारमा बैकिङ २.७२,पर्यटन ४.२५, इन्भेष्टमेन्ट ३.३६ प्रतिशत र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ २.२७ प्रतिशतले वृद्धि भएको छ । आज अरुण भ्यालीको सेयर ६२ करोड ५९ लाख ९३ हजारको कारोबार छ भने अपी पावर ५४ करोड ८६लाख ९७ हजार र हिमाली डिस्टिलरी ५० करोड २९ लाख ३१ हजारको कारोबार भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ट्रेण्डिङ सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै