२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको दोस्रो दिन नेप्सेमा ऐतिहासिक नयाँ रेकर्ड

साताको दोस्रो दिन नेप्सेमा ऐतिहासिक नयाँ रेकर्ड


काठमाडौ । नेप्से परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३अंकमा पुगेर बन्द हुदाँ सेयर बजार नयाँ रेकड कायम भएको छ ।

आज सेयर बजारमा २२१ कम्पनीको सेयर ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयरबजारमा बैकिङ २.७२,पर्यटन ४.२५, इन्भेष्टमेन्ट ३.३६ प्रतिशत र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ २.२७ प्रतिशतले वृद्धि भएको छ ।

आज अरुण भ्यालीको सेयर ६२ करोड ५९ लाख ९३ हजारको कारोबार छ भने अपी पावर ५४ करोड ८६लाख ९७ हजार र हिमाली डिस्टिलरी ५० करोड २९ लाख ३१ हजारको कारोबार भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ