२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज नेप्से परिसुचक ०.२१ अंकले घटेर २९०६.७० अंकमा

आज नेप्से परिसुचक ०.२१ अंकले घटेर २९०६.७० अंकमा


काठमाडौं ।साताको दाेस्राे  दिन आज नेप्से परिसुचक ०.२१ अंकले घटेर २९०६.७० अंकमा पुगेको छ ।

आज सेयर बजारमा २२१ कम्पनीको सेयर ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर १ लाख ५१  हजार ९ सय ४२ पटक १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ