काठमाडौं । बिहिबार नेप्से १.२० अंकले घटेर परिसूचक २८१५.३९ बिन्दुमा बन्द भएको छ ।
२१५ कम्पनीको सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार २१ रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ विकास बैंक १९ ,फाइनान्स ८, निर्जीवन बीमा १८३, उत्पादन १२९, अन्य ३० , लघुवित्त ९२ जीवन बीमा ३१५, लगानी समूह १.४, व्यापार समुह २५६.७१ अंकले घटेको छ । होटल तथा पर्यटन समुह १०४ र जलविधुत १०१ अंकले बढेको छ ।
आज बैकिङ ०.३५, पर्यटन ०.४४, अन्य १.०८,लधुवित्त ३.४१, जीवन बिमा ०.७३ र लगनी समुह ०.६५ अंकले घटेका छन् । त्यसैगरी उत्पादन ६.७२, विकास बैक ३.४३ , जलविधुत ४.५७ , र वित्त समुह २.२८ अंकले बढेका छन् ।
आज सबैभन्दा धैरे कोरोबार हुने कम्पनीमा अपी पावरको ४३ करोड २८ लाख ३४ हजार, कावेली पावरको ३७ करोड ७४ लाख ९ हजार, चिमिले हाइड्रो पावरको ३७ करोड ३ लाख ११ हजार रहेको छ । त्यसै गरी आज सेयरको मूल्य घट्नेमा प्राय लघुवित्त कम्पनी रहेका छन् । समता घरेलुको मूल्य ५.२३ प्रतिशत, मेरो माइक्रोफाइन्नसको ५.०६, एनएमबी र एनआइसी एसीया लघुवित्तको ४.८५ प्रतिशतले घट्को छ ।